जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

सिन्धुपाल्चोक– गोर्खा भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले आज स्थलगत निरीक्षण गरेको छ । उक्त नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसद लगायतको टोलीले उक्त क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भईरहेको प्रगतिकाबारेमा जानकारी लिएका हुन् … Continue reading जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने